गीतकार नृपेशको गजलमा नायिका साराको बेजोड अभिनय (भिडियो)

लण्डन । बेलायतमा बस्दै आएका गीतकार नृपेश उप्रेतीको पछिल्लो गजलको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायक हिमाल सागरको आवाजमा सजिएको ‘नआउ तिमी सजिएर…’ बोलको गजलको भिडियोमा उदयीमान नायिका सारा श्रीपालको बेजोड अभिनय देख्न सकिन्छ । बुढासुब्बा म्युजिकले बिहीबार गजलको म्युजिक भिडियो सार्वजनिक गरेको हो । अर्जुन अधिकारीको निर्देशनमा बनेको यो भिडियोमा नायिका सारासंगै … Continue reading गीतकार नृपेशको गजलमा नायिका साराको बेजोड अभिनय (भिडियो)